ललितपुरको भैसेपाटीस्थित यति कार्पेटको गोदाममा आगलागी « Khabarhub

ललितपुरको भैसेपाटीस्थित यति कार्पेटको गोदाममा आगलागी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको भैसेपाटीस्थित यति कार्पेटको गोदाममा आगलागी भएको छ ।

दिउँसो करिब १ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । जुद्ध वारुण यन्त्रका अग्नीनियन्त्रकसहित  नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी अपिलराज बोहराले जानकारी दिए ।

काठ र प्लाइउडबाट बनेको घरलाई यति कार्पेटले गोदामका रुपमा प्रयोग गरेको थियो । प्रहरीका अनुसार घरमा इनामेल, पेन्ट लगायतका सामग्री पनि राखिएको थियो ।

आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ३० बजे

तस्बिरमा हेर्नुहोस् काठमाडौं र सुदूरपश्चिमको प्रतिस्पर्धा 

काठमाडौं–  नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ

काठमाडौंविरुद्धको ब्याटिङमा सुदूरपश्चिमको बिजोग, १० ओभर खेल्दा ५ विकेट गुमाएर केबल ५९ रन

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध

डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरबार

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

काठमाडौं– पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ