हङकङमा रमाउँदै एलिसा राई « Khabarhub

हङकङमा रमाउँदै एलिसा राई


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोडल तथा डान्सर एलिसा राई पछिल्लो समय हङकङमा छिन् । एलिसा राईले टेली चलचित्र हुँदै सिनेमा र म्युजिक भिडियोमा व्यस्त बनेकी हुन् ।

चलचित्र ‘लूट २’ को ठमेल बजार गीतले उनलाई एकाएक चर्चामा ल्याइदियो । रातारात एलिसाको डिमान्ड बढ्न थाल्यो । त्यसपछि एलिसाले पछाडि फर्केर हेर्नुपरेको छैन । फिल्ममा खासै नदेखिए पनि एलिसा म्युजिक भिडियोमा भने खुबै छाएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा आउनु पहिला नै एलिसाले राई भाषाको चलचित्रमा अभिनय गरिसकेकी थिइन् ।

अभिनयका हिसाबले पनि एलिसाको चर्चा हुने गर्छ । उनको सामाजिक सञ्जालमा एलिसाको उपस्थिति राम्रै रहने गर्छ । मिडियामा भने एलिसा खासै देखिँदैनन् । उनी आफ्नो पढाइ र काममा व्यस्त रहेकी छिन् । उनी हङकङमा रमाउँदै गरेका केही तस्बिरहरू सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेका तस्वीरहरु यस्ता छन्–

 

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ५ : ३९ बजे

रास्वपाबाट गोरखा–१ मा सुदन गुरुङ उम्मेदवार बन्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन–जी पुस्ताका अगुवा सुदन

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा