‘ब्रह्मास्त्र’पछि विवाह बन्धनमा बाँधिदै रणवीर र आलिया ! « Khabarhub

‘ब्रह्मास्त्र’पछि विवाह बन्धनमा बाँधिदै रणवीर र आलिया !


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बलिउडमा प्रेममा रहेको जोडी रणवीर आलियाको खुबै चर्चा हुने गर्छ । क्याट्रिनासँग गहिरो प्रेममा रमाएपछि ब्रेकअपका कारण लामो समय फ्रस्टेड भएका रणवीर अहिले आलियाको साथ पाएपछि निकै दंग देखिन्छन् ।

यो जोडीको प्रेमले बलिउड खुबै चर्चा पाएको छ । यिनीहरुको बिहेका लागि दुबै परिवारको पारिवारिक सहमति भइसकेको समाचार समेत बाहिर आएको छ । भारतीय मिडियाका अनुसार दुवै जनाको परिवारले सामाजिक सञ्जालमा खुलेर एकअर्काको तारिफ गर्ने गरेका छन् ।

खवरअनुसार रणबीर आल‍िया छिट्टै विवाह गर्ने बुझिएको छ । ब्रह्मास्त्रको शूटिंग सकेपछि छिट्टै नै व्यक्तिगत पार्टी राख्ने बताइएको छ । दुई परिवारले पार्टी राख्न खोज्नुले बलिउडमा विवाह हुने तयारीलाई बुझिएको छ ।

आलिया रणबीर यतिबेला अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रमा व्यस्त छन् । चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : ३७ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन