ओठबाटै यसरी थाहा पाउन सकिन्छ मानिसको स्वभाव « Khabarhub

ओठबाटै यसरी थाहा पाउन सकिन्छ मानिसको स्वभाव


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सामान्यतया मानिसको विभन्न अंगहरु हेरेर स्वभाव थाहा पाउन सकिन्छ । यो विषयमा विभिन्न अध्ययन पनि हुँदै आएका छन् । यहाँ हामीले ओठको विषय उल्लेख गरेका छौं । अध्ययनअनुसार महिला र पुरुष दुबैको ओठको आकार हेरेर गोप्य कुरा थाहा पाउन सकिन्छ । अखिर कसरी त ?

कस्तो ओठ, कस्तो स्वभाव ?

रसिलो ओठः

रसिलो ओठ भएका व्यक्तिहरु राम्रा, कलालाई माया गर्ने र स्वभावका हुन्छन् । उनीहरु समाज र घरपरिवारमा मानसम्मान प्राप्त गर्ने खालका हुन्छन् ।

गुलाबी ओठः

कुनैपनि व्यक्तिको ओठको रङ गुलाबी छ भने त्यस्त व्यक्तिहरु कुशल व्यवहार, उदार र बुद्धिमानी स्वभावका हुने गर्दछन् । यस्ता मानिसको साथीहरु पनि धेरै हुने अध्ययनले देखाएको छ ।

मोटो ओठः

कुनैपनि व्यक्तिको ओठ सामान्यभन्दा मोटो छ भने उनीहरु रिसाहा हुने गर्छन् । त्यस्ता मानिसहरु सानो कुरामै रिसाउने मात्र होइन, जिद्दि स्वभावका पनि हुन्छन् ।

ओठमा कोठी :

कुनै व्यक्तिको ओठमा कोठी छ भने यस्ता व्यक्तिहरु कामुक स्वभावका हुन्छन् ।

ठूलो ओठः

जुन व्यक्तिको ओठ ठूलो हुन्छ त्यस्ता व्यक्तिहरु मिठो खाना खानमा सौखिन हुन्छन् ।

सानो र पातलो ओठ :

यदि कुनैपनि व्यक्तिको ओठ सानो र पातलो छ भने त्यस्ता व्यक्ति देखावटी गर्न माहिर हुन्छन् ।

बाहिर निस्किएको ओठः

जुन व्यक्तिको ओठ सामान्य भन्दा बाहिर निस्किएको छ भने त्यस्ता व्यक्ति निकै डरपोक स्वभावका हुन्छन् ।

भित्र पसेको ओठः

जुन व्यक्तिको ओठ भित्र पसेको छ, त्यस्ता व्यक्ति रहस्यमय स्वभावका हुन्छन् । उनिहरुको कुरा बुझ्न निकै कठिन हुन्छ । यतिमात्र होइन, उनिहरु राम्रा योजनाकार समेत हुन्छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ४ : ५९ बजे

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध