विप्लवका छोरा प्रकाश चितवनबाट पक्राउ « Khabarhub

विप्लवका छोरा प्रकाश चितवनबाट पक्राउ


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द(विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

उनलाई बुधबार विहान चितवन मेडिकल कजेजबाट पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

चितवन मेडिकल कलेजगेटमा अवोरध सिर्जना गरेपछि उनीसहित करिब एक दर्जनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक(डीएसपी) शालिकराम पौडेलले जानकारी दिए ।

‘विहान १० बजेतिर नियन्त्रणमा लिइएको हो, उनीहरुले चितवन मेडिकल कलेजको गेटमै धर्ना दिएर एम्बुलेन्सलाई समेत प्रवेश गर्न नदिएपछि नियन्त्रणमा लिएका हौं’ डीएसपी पौडेलले भने ।

उनले अत्यावश्यक सेवा सञ्चालन ऐन२०१४ अनुसार उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अघिदेखि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उक्त आन्दोलनको नेतृत्व विल्वव पुत्र प्रकाशले गर्दै आएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १० : ५७ बजे

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै