आरती खेत्रपालको बोल्ड अवतार (तस्वीरसहित) « Khabarhub

आरती खेत्रपालको बोल्ड अवतार (तस्वीरसहित)


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायक मीका सिंहको म्यूजिक भिडियोबाट आफ्नो करियर सुरु गरेकी आरती खेत्रपाल अल्ट बालाजीको वेब सिरिज रागिनी एमएमएस रिटन्स २ मा बोल्ड रुपमा प्रस्तुत हुने भएकी छिन् ।

निकै बोल्ड मानिने आरतिले बेला बेला सामाजिक सञ्जालमा बोल्ड तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । यहाँ उनका केही बोल्ड तस्वीरहरु राखिएको छ ।

आरतीले अहिलेसम्म १०० लाइभ शो गरिसकेकी छिन् । ५० भन्दा बढी कमर्शियल विज्ञापन समेत उनले गरिसकेकी छिन् । यति मात्र होइन आरतीको आफ्नै महिला फुटबल टिम (गल्र्स वीथ गोल्स) पनि छ ।

एकता कपूरको रागिनी एमएमएस सँगसँगै आतरीले ४ वटा वेब सिरिजमा काम गरिरहेकी छिन् । वेब सिरिज नयाँ कलाकारको निम्ति ठूलो अवसर बन्ने गरेको छ । आरतीले गरिरहेको सिरिजमा दिव्या अग्रवाल तथा वरुण सुद पनि मुख्य भूमिकामा छन्

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ३ : २० बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक