नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

ओमानमा ५ राष्ट्र सम्मिलित टी ट्वान्टी क्रिकेट सिरिज खेलेर टोली शुक्रवार विहान स्वदेश फकिएको हो ।

स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पारस खड्काले सिरिजमा राम्रो नतिजा ल्याउन सकिने भएपनि चुकेको बताए । उनले युवा खेलाडीलाई टोलीमा अवसर दिने प्रयास गरेको बताए ।

टी ट्वान्टी सिरिजमा नेपालले तस्रो स्थान हात पारेको थियो । नेदरल्याण्ड र हंङकङलाई पराजित गरेको नेपाल ओमान र आयरल्याण्डसँग हारेको थियो ।

ओमान जानु अघि नेपाली टोलीले सिंगापुरमा त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले जिम्बाबेसँग खेलिएका दुबै खेल गुमाएको थियो ।

त्यस्तै सिंगापुरलाई एउटा खेलमा नेपालले हराएको थियो भने अर्को खेल वर्षाले रद्द भएको थियो । सिंगापुरको सिरिज समाप्तिसँगै टोली ओमान प्रस्थान गरेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ४४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण