खुबै सुन्दर ‘ड्रेस’ मा देखिइन् प्रियंका, मूल्य थाहा पाएर पर्नुहुनेछ चकित | Khabarhub Khabarhub

खुबै सुन्दर ‘ड्रेस’ मा देखिइन् प्रियंका, मूल्य थाहा पाएर पर्नुहुनेछ चकित


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी देशी गर्ल प्रियंका चोपडा आजभोलि ‘द स्काइ इज पिंक’ लाई लिएर चर्चामा छिन् । प्रियंका पछिल्लो समय आफ्नो अपकमिङ फिल्मको प्रचारमा जुटेर अमेरिका फर्किएकी छिन् । यतिबेला उनी फिल्मको प्रचार विदेशमा गरिरहेकी छिन् ।

आफ्नो फेशन स्टाइलका कारण प्रायः चर्चामा रहने प्रियंका चोपडा हालै न्यूओर्कमा देखिइन् । प्रियंका आफ्नो पेट डायनासँग देखिएकी थिइन् । उक्त समय उनी आकर्षक ड्रेसमा देखिएकी थिइन् ।

प्रियंकाले फ्लोरल प्रिन्टेट ड्रेस लगाएकी थिइन् । साथै उनले सनग्लासेस पनि लगाएकी थिइन् । आफ्नो यो लूकमा प्रियंका सुन्दर देखिएकी थिइन् ।

यो ड्रेसको मूल्य करीब १ लाख भएको भारतीय मिडियाले दाबी गरेका छन् । त्यसो त प्रियंकाले प्रायः यस्तै महंगो ड्रेस नै लगाउने गर्छिन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ४० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष