खुबै सुन्दर ‘ड्रेस’ मा देखिइन् प्रियंका, मूल्य थाहा पाएर पर्नुहुनेछ चकित « Khabarhub

खुबै सुन्दर ‘ड्रेस’ मा देखिइन् प्रियंका, मूल्य थाहा पाएर पर्नुहुनेछ चकित


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बलिउडकी देशी गर्ल प्रियंका चोपडा आजभोलि ‘द स्काइ इज पिंक’ लाई लिएर चर्चामा छिन् । प्रियंका पछिल्लो समय आफ्नो अपकमिङ फिल्मको प्रचारमा जुटेर अमेरिका फर्किएकी छिन् । यतिबेला उनी फिल्मको प्रचार विदेशमा गरिरहेकी छिन् ।

आफ्नो फेशन स्टाइलका कारण प्रायः चर्चामा रहने प्रियंका चोपडा हालै न्यूओर्कमा देखिइन् । प्रियंका आफ्नो पेट डायनासँग देखिएकी थिइन् । उक्त समय उनी आकर्षक ड्रेसमा देखिएकी थिइन् ।

प्रियंकाले फ्लोरल प्रिन्टेट ड्रेस लगाएकी थिइन् । साथै उनले सनग्लासेस पनि लगाएकी थिइन् । आफ्नो यो लूकमा प्रियंका सुन्दर देखिएकी थिइन् ।

यो ड्रेसको मूल्य करीब १ लाख भएको भारतीय मिडियाले दाबी गरेका छन् । त्यसो त प्रियंकाले प्रायः यस्तै महंगो ड्रेस नै लगाउने गर्छिन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ४० बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक