वास्तु शास्त्र : मान्छेको कपालबाटै थाहा हुन्छ उसको भाग्य « Khabarhub

वास्तु शास्त्र : मान्छेको कपालबाटै थाहा हुन्छ उसको भाग्य


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रबाट मानिसको जन्म कुण्डली हेरेर उसको भूत, वर्तमान र भविष्यका विषयमा फलादेश गरिन्छ । तर वास्तु शास्त्रअनुसार मानिसको कपाल हेरेकै भरमा उसको भविष्यबारे जानकारी लिन सकिन्छ ।

कस्तो कपला हुन्छ कस्तो भाग्य ?

– यदि तपाईको टाउको को मध्य भागमा एउटा मात्र कपाल भए यसलाई राम्रो मानिन्छ , यसले तपाईको सुन्दर वर्तमान र सुखद भविष्य देखाउछ ।

– यदि हाँगा फाटेको कपालहरु भएमा तपाईको निर्णय गर्ने क्षमता कमी भएको जनाउँदछ । जसका कारण कमै सफलता प्राप्त हुन्छ ।

– यदि तपाईको कपाल दिन प्रति दिन पातलो हुदै जाँदैछ भने तपाईँलाई चाडै नै ठुलो फाइदा हुनेवाला छ भन्ने संकेत गर्दछ । यस्तो कपाल भएका मानिस उत्तम स्वभाव, उदारता, प्रेम, कोमलता, संकोच र संवेदनशीलताको प्रतिक हुन्छन् । यहि गुणको आधारमा तपाईको भविष्य निर्धारित हुन्छ ।

– यदि तपाईँको कपाल मोटो र दह्रो हुदै जाँदैछ भने तपाईं सावधान रहनु होला । जस्को जन्मजात यस प्रकृतिका कपाल हुने गर्छ उसको स्वास्थ्य राम्रो हुन्छ । साथै उच्च जीवनशक्तिका धनी हुने पनि विश्वास गरिन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ५२ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति