वास्तु शास्त्र : मान्छेको कपालबाटै थाहा हुन्छ उसको भाग्य « Khabarhub

वास्तु शास्त्र : मान्छेको कपालबाटै थाहा हुन्छ उसको भाग्य


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रबाट मानिसको जन्म कुण्डली हेरेर उसको भूत, वर्तमान र भविष्यका विषयमा फलादेश गरिन्छ । तर वास्तु शास्त्रअनुसार मानिसको कपाल हेरेकै भरमा उसको भविष्यबारे जानकारी लिन सकिन्छ ।

कस्तो कपला हुन्छ कस्तो भाग्य ?

– यदि तपाईको टाउको को मध्य भागमा एउटा मात्र कपाल भए यसलाई राम्रो मानिन्छ , यसले तपाईको सुन्दर वर्तमान र सुखद भविष्य देखाउछ ।

– यदि हाँगा फाटेको कपालहरु भएमा तपाईको निर्णय गर्ने क्षमता कमी भएको जनाउँदछ । जसका कारण कमै सफलता प्राप्त हुन्छ ।

– यदि तपाईको कपाल दिन प्रति दिन पातलो हुदै जाँदैछ भने तपाईँलाई चाडै नै ठुलो फाइदा हुनेवाला छ भन्ने संकेत गर्दछ । यस्तो कपाल भएका मानिस उत्तम स्वभाव, उदारता, प्रेम, कोमलता, संकोच र संवेदनशीलताको प्रतिक हुन्छन् । यहि गुणको आधारमा तपाईको भविष्य निर्धारित हुन्छ ।

– यदि तपाईँको कपाल मोटो र दह्रो हुदै जाँदैछ भने तपाईं सावधान रहनु होला । जस्को जन्मजात यस प्रकृतिका कपाल हुने गर्छ उसको स्वास्थ्य राम्रो हुन्छ । साथै उच्च जीवनशक्तिका धनी हुने पनि विश्वास गरिन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ५२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज