चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सिंगारिएको काठमाडौं (फोटो फिचर) « Khabarhub

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सिंगारिएको काठमाडौं (फोटो फिचर)


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चीन फिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन्।

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौं रातारात चिटिक्क पारिएको छ । सडक कालोपत्रे गरिएको छ, सडकका पेटीहरु रंगाइएका छन् ।

सडक छेउमा फूल तथा बिरुवा रोपिएको छ । सडकका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएका छन् । बिजुलीका पोलहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र सीको फोटो झुण्ड्याइएका छन् ।

राष्ट्रपतिको तहमा चीनबाट २३ वर्षपछि हुन लागेको भ्रमणलाई लिएर सरकारले भव्य स्वागतको तयारी गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ६ : १७ बजे

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन