नेकपा नेतृ भन्छिन्– भारतसँगको सीमामा सेना परिचालन गरौं | Khabarhub Khabarhub

नेकपा नेतृ भन्छिन्– भारतसँगको सीमामा सेना परिचालन गरौं


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा पूर्व मन्त्री पम्फा भुसालले सीमाको रक्षाका लागि सेना परिचालन गरिनुपर्ने बताएकी छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा बोल्दै नेतृ भुसालले नेपाली सेनालाई ठेक्कापट्टामा नभइ सीमाको रक्षाका लागि परिचालन गरिनुपर्ने बताएकी हुन् ।

भारतसँगको सीमा समस्या समाधानका लागि कूटनीतिक तवरबाट नभइ राजनीतिक तवरबाट पहल गरिनुपर्ने पनि बताइन् ।

नेतृ भुसालले भारतसँगको सीमा नियमन गरेर २ देशका नागरिकको आवत–जावतका लागि परिचय पत्रको व्यवस्था गरिनुपर्ने पनि धारणा राखिन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ३ : ०३ बजे

गाजामा राहत लिनेमाथि आक्रमण: १२ जनाको मृत्यु

गाजा – इरान र इजरायल युद्ध भइरहेको समयमा फेरि गाजामा

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस

कार र गाँजा छाडेर भागेका फरार युवा एक महिना पछि पक्राउ

सुनसरी– प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा फरार भएका एक

पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

काठमाडौं–  नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा– मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार