योमरी खाँदै गरेको तस्वीर राख्दै अमेरिकी राजदूत बेरीले लेखे– कृषि र किसानको सम्मान अझै बढोस् « Khabarhub

योमरी खाँदै गरेको तस्वीर राख्दै अमेरिकी राजदूत बेरीले लेखे– कृषि र किसानको सम्मान अझै बढोस्


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले योमरी पुन्ही, उधौली पर्व र धान्य पुर्णिमाको शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा उनले ‘कृषिप्रधान देश र कृषिसँग सम्बन्धित विभिन्न क्षेत्र र समुदायका आ-आफ्नै चाडबाड एकै दिनस् योमरी पुन्ही, उधौली पर्व र धान्य पूर्णिमाको धेरै-धेरै शुभकामना कृषि र किसानको सम्मान अझै बढोस्।’

उनले फेसबुकमा योमरी खाँदै गरेको, उधौली पर्वमा रमाउँदै गरेका किराँत समुदायका तस्वीर समेत राखेका छन् । उनले योमरी पुन्ही र उधौली पर्वको शुभकामना पनि नेवारी र किराँत भाषामै लेखेका छन्–

‘यमरी च्वामु, उके दुने हाम्व
ब्युम ल्यासे, मब्युम बुरीकुटी
छिकपिं सकेसित यमरी पुन्हीया
लसताय यक्को यक्को भिन्तुना ।

रोदुङ्ग इमो महिपा होचुङ रिदुङ
छिरिममो केभा केभा अप्छ्वा ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ९ : १० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान