सब्जी पसलेलाई सागको होस सोधेपछि… « Khabarhub

सब्जी पसलेलाई सागको होस सोधेपछि…


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहान ९ बजेको थियो । शेरे तरकारी किन्न पसल पुगेको थियो । त्यही बेला पसलेले बेच्न राखेको सागलाई पानी छम्पिरहेको देख्यो । उ केही बेर पसल नजिकै पुग्यो र साहुजीसँग कुराकानी गर्न थाल्यो ।

शेरे : साहुजी सागलाई होस आयो ?

साहुजी : किन र ? साग त ठीकठाक छ ।

शेरे : हैन म त तपाईंले सागको होस गएर पानी छम्कँदै हुनुहुँदो रहेछ भनेर होस आउन्जेल पर्खेको । ल मलाई एक मुठो साग दिनुहोस् ।

साहुजी : ट्वाँ

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १२ : ५८ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा