‘डियर लभ’ सिरिज वैशाखमा आउने « Khabarhub

‘डियर लभ’ सिरिज वैशाखमा आउने


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो वैशाख १५ गतेबाट प्रशारण गर्ने गरी तयार पारिएको वेब सिरिज ‘डियर लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीवार एक कार्यक्रमको आयोजना गर्दै सिरिजको ट्रेलर सार्वजनिक गरियो ।

रुबुशा क्रियटिभ वर्कसको ब्यानरमा निर्माण हुने यो सिरिजलाई युट्युबमा पनि सोही नामको युट्युब च्यानलबाट प्रसारण गरिने आयोजकले जनाएको छ । सिरिजमा रविन बोगटीको पटकथा र संवाद रहनेछ ।

युवापुस्ताको कथालाई आधार बनाइएको यो सिरिजमा दिप्सन भट्टराई, करिना कक्षपति, रबिन बोगटी, रश्मि भट्ट, केदार श्रेष्ठ, किरण चन्द, कल्याण थापा, इशिका लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ ।

सिरिजमा विवेक रसाइलीको लेखन तथा निर्देशन छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ४ : १८ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष