पाकिस्तानको फाइभ स्टार होटलमा आक्रमण, १ सुरक्षा गार्डको मृत्यु भएको पुष्टि « Khabarhub

पाकिस्तानको फाइभ स्टार होटलमा आक्रमण, १ सुरक्षा गार्डको मृत्यु भएको पुष्टि


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बलोचिस्तान– पाकिस्तानको बलोचिस्तान प्रान्तको गदर शहरस्थित एक पाँचतारे होटल पर्ल कन्टिनेन्टमा बन्दुकधारीले गरेको आक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बीबीसीका अनुसार बन्दुकधारीले गरेको आक्रमणबाट पाँचतारे पर्ल कन्टिनेन्टल होटलमा कार्यरत एकजना सुरक्षा गार्डको मृत्यु भएको हो ।

३ जना बन्दुकधारीले शनिबार साँझ हाटेलमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको छुट्टिका कारण होटलमा कुनैपनि पाहुना थिएनन् । साथै होटलमा कार्यरत कर्मचारीमध्ये अधिकांश छुट्टिमा थिए ।

आक्रमणको जिम्मा पाकिस्तानको अलगाववादी (पृथकतावादी) संठगन बलोचिस्तान लिब्रेशन आर्मी (बीएलए)ले लिएको छ ।

बीएलएले चीनसहित विदेशी लगानीकर्ताका प्रतिनिधिलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ ।

बलोचिस्तानमा स्थानीय पृथकतावादी समूहहरु चिनियाँ लगानीको विरोध गर्ने गर्छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १२ : ३९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा