यी नायिका पनि भइन् बिहेअघि गर्भवती, अक्षय कुमारसँग खेलेकी थिइन् फिल्म « Khabarhub

यी नायिका पनि भइन् बिहेअघि गर्भवती, अक्षय कुमारसँग खेलेकी थिइन् फिल्म


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बितेका केही दिनयता खबर आइरहेको छ कि, बलिउड अभिनेत्री एमी ज्याक्सन बिहेअघि नै गर्भवती भएकी छिन् । केही समयमा नै उनी आमा बन्दैछिन् । हालै अर्की कलाकार पनि बिहेअघि नै गर्भवती भएको खबर बाहिर आएको छ ।

ब्राजिलियन मोडल ब्रुना अब्लुल्लाह पनि गर्भवती भएको भारतीय मिडियाले जनाएका छन् । उनी ब्राजिलियन मोडल भएता पनि लामो बलिउडमा पनि काम गरिरहेकी छिन् । उनले अक्षय कुमारसँग पनि फिल्ममा अभिनय गरिसकेकी छिन् ।

ब्रुना लामो समयदेखि बलिउड फिल्म र टिभी सिरिजमा काम गरिरहेकी छिन् । सामाजिक सञ्जालमा पनि उनी निकै सक्रिय रहने गर्छिन् । बिहेपछि पनि कैयन् जोडी छुटिरहेका हुन्छन्, केही जोडी भने बिहे नगर्दै आफ्नो खुशी शेयर गरेका छन् भन्दै ब्रुनाको चर्चा भइरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १२ : ४६ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको