अन्तिम खेलमा जितेपनि लिभरपुल प्रिमियर लिगमा दोस्रो « Khabarhub

अन्तिम खेलमा जितेपनि लिभरपुल प्रिमियर लिगमा दोस्रो


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अन्तिम खेलमा जीत निकाल्दा पनि लिभरपुल इङग्लिस प्रिमियर लिगको उपाधि उचाल्नबाट चुकेको छ ।

आइतबार भएको खेलमा लिभरपुलले वुल्भ्सलाई २–० गोल अन्तरले पराजित गरेपनि  म्यान्चेस्टर सिटीभन्दा १ अंकले पछि पर्दा दोस्रो स्थानमा चित्त बुझायो ।

घरेलु मैदानमा लिभरपुलको जितका लागिसाडियो मानेले दुई गोल गरे ।

खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका ८१ औं मिनेटमा दोस्रो गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाएका थिए ।

अर्को खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल उपाधि जित्न असफल भएको छ ।

लिभरपुल सिटीसंग १ अंकले पछि पर्दा उपाधि जितेको सिटीले ३८ खेलबाट ९८ अंक जोड्यो । लिभरपुलले ९७ अंक भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : २७ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका