महिला विश्वकप - थाईल्याण्डको पोस्टमा अमेरिकाद्वारा १३ गोल वर्षा | Khabarhub Khabarhub

महिला विश्वकप – थाईल्याण्डको पोस्टमा अमेरिकाद्वारा १३ गोल वर्षा


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला बिश्व कपमा अमेरिकाले इतिहाकै सबैभ्दा ठूलो जित निकालेको छ ।

जारि महिला बिश्वकप फुटबलमा अमेरिकाले थाइल्याण्डलाई १३-० गोल अन्तरले परनजित गरेको हो । महिला बिश्वकप अन्तरगत समूह एफको खेलमा अमेरिकाले थाईल्याण्डमाथि १३ गोलको वर्षा गरेको छ ।

पहिलो हाफमा ३-० को अवस्थामा रहेको अमेरिकाले दोस्रो हाफमा १० मिनेटमा ४ गोल गरेको थियो भने १६ मिनेटमा थप ६ गोल भएको थियो ।

एलेक्स मोर्गानले मात्र ६ गोल गरिन् ।

कसले कति गोल गरे सूची हेर्नुहोस्

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : २६ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।