कुखुरा मारेको आरोपमा एक महिला पक्राउ « Khabarhub

कुखुरा मारेको आरोपमा एक महिला पक्राउ


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– विष हालेर कुखुरा मारेको आरोपमा गोरखा नगरपालिका बराहकी ओमकुमारी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

कुखुरा धनी राम कुमारी सुनारले एक सय ४० वटा कुखुरा विषादी हालेर मारेको आरोप लगाउँदै श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

मरेको कुखुराको जाँच गर्दा विषादीयुक्त आहारका कारण मरेको प्रमाणित भएपछि श्रेष्ठलाई पक्राउ गरिएको गोरखाका एसपी भोला रावलले जानकारी दिए ।

श्रेष्ठलाई सार्वजनिक हित विरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी रावलले बताए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १० : ५२ बजे

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट

सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृत्यु

खार्तुम- पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहर नजिकै रहेको अल–जारा सुनखानी

मणिपुरमा पछिल्लो झडपमा दुई महिलाको मृत्यु

नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा