विश्वकप क्रिकेट : पुनरागमनको खोजीमा अस्ट्रेलिया « Khabarhub

विश्वकप क्रिकेट : पुनरागमनको खोजीमा अस्ट्रेलिया


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) अस्ट्रेलिया र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

खेल नेपाली समयानुसार दिउँसा सवा ३ बजेपछि ङ्ग्ल्यान्डस्थित काउन्टी ग्राउण्ड टाउनटोनमा शुरु हुने छ ।

भारतसँगको खेलमा पराजय व्येहोरेको अस्ट्रेलिया पाकिस्तानसँग नतिजा खोस्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने पाकिस्तान आफ्नो लय कायम गर्न अस्ट्रेलियालाई रोक्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।

आईसीसी वरियताको ५ औं र छैटौं स्थानमा रहेका यी २ टोलीबीचको खेललाई महत्वपूर्ण खेलका रुपमा हेरिएको छ । यो विश्वकपमा कमजोर शुरुवात गरेको पाकिस्तानले दोस्रो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गर्दै राम्रो पुनरागमन गरेको थियो ।

यस्तै, अस्ट्रेलियाले शुरुका २ खेल जित्दै सुखद् शुरुवात गरेको थियो भने तेस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

३६ रनले भारतसँग पराजित भएको अस्ट्रेलियाका लागि पाकिस्तानविरुद्ध ब्याट्सम्यान डेभिड वार्नर, स्टेभ स्मिथ लगायतले राम्रो गर्दै टोलीलाई जित दिलाउन सक्छन् ।

यस्तै, पाकिस्ताका लागि इङ्ग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका मोहम्मद हफेज, बाबर अजामले आक्रामक ब्याटिङ गर्दै अस्ट्रेलियालाई रोक्नसक्ने खेलाडीका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : १६ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन