बेलायतमा रहेका प्रधानमन्त्री ओलीलाई गोर्खा सैनिकबाट सलामी अर्पण | Khabarhub Khabarhub

बेलायतमा रहेका प्रधानमन्त्री ओलीलाई गोर्खा सैनिकबाट सलामी अर्पण


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– युरोपेली मुलुकसहित बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती गोर्खा सैनिकबाट सम्मानगारत प्रदान गरिएको छ ।

संयुक्त राज्य बेलायको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीस्थित गोर्खा बिग्रेडको मुख्यालयमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

बेलयाती गोर्खा सैनिकहरुले नेपालको राष्ट्रिय गानको धुन बजाएर प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीको स्वागतमा ‘यो नेपाली शीर उचाली…’ बोलको गीतको संगीतमा सैनिकहरुले परेड प्रदर्शन गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री ओलीले बेलायती समकक्षी टेरेजा मेसँग भेटवार्ता गरेका थिए । बेलायती प्रधानमन्त्रीसँगको छलफलका क्रममा बेलायती गोर्खा सैनिक भर्नासँग सम्बन्धित सन्धिको पुनरावलोकन, भूतपूर्व बेलायती गोर्खा सैनिकको समस्या लगायत विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १ : ४० बजे

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति