प्रनेशलाई पक्राउ गरेको विरोधमा माइतीघरमा प्रदर्शन « Khabarhub

प्रनेशलाई पक्राउ गरेको विरोधमा माइतीघरमा प्रदर्शन


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — युट्युबमा चलचित्रको समीक्षा गरेका मेमे नेपालका सञ्चालक प्रनेश गौतमलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शन भएको छ ।

गौतमलाई प्रहरीले साइबर अपराधको अभियोगमा पक्राउ गरेको विरोधमा बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो ।

गौतम पक्राउविरुद्धमा युवाहरु माइतीघर मण्डलामा उपस्थित भएका थिए । उनीहरुले नराम्रोलाई नराम्रो भन्न किन नपाउँले ? प्रनेशलाई रिहा गर लगायतका नारा लेखिएका व्यानर बोकेका थिए । यस्तै प्रदर्शनकारीहरुले अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै मुखमा टेप टाँसेर पक्राउको विरोध गरेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : ०७ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन