लाङटाङ राष्ट्रिय निकुञ्जमा महाहन्ट अप्रेसन « Khabarhub

लाङटाङ राष्ट्रिय निकुञ्जमा महाहन्ट अप्रेसन


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न महाहन्ट अप्रेसन गरिने भएको छ । यसअघि अप्रेसन प्रभावकारी बन्दै गएपछि पुनः अप्रेसन शुरु गर्न लागिएको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले सोमबार सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गरी अप्रेसनबारे जानकारी दिएकी हुन् । वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न १ फागुनबाछ चार महिनाका लागि पाँचौ अप्रसेसन थालिने जनाइन् ।

उनले भनिन्– ‘निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा जोरी–सिकारी रोक्न विशेष अभियान सञ्चालन हुन्छ ।’ आजको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ८ : ५७ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको