महिला हत्या आरोपमा एक पक्राउ « Khabarhub

महिला हत्या आरोपमा एक पक्राउ


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईंका अनुसार, इटहरीमा डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको डेरामै छुरा प्रहार गरी हत्या भएको हो।

प्रहरीले हत्या आरोपमा स्थानीयवासी लालबहादुर राईलाई मंगलबार पक्राउ गरेको छ।

प्रहरीका अनुसार राई विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन्।

हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १० : ०५ बजे

रविको भरपर्दा जिल्लियो राप्रपा, ज्ञानेन्द्र भन्छन् : उहाँले फोन गरेरै समर्थन छ भन्नु भएको हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरपर्दा राष्ट्रिय प्रजातन्त्र

राप्रपा सरस्वतीद्वारा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उपसभामुख पदका

नेपाल क्यान्सर अस्पताल र आइएमई लाइफबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड र आइएमई

नायिका झरना र छोरी एकै फिल्ममा 

काठमाडौं  – नायिका झरना थापा र उनकी छोरी सुहाना एकै

उपसभामुखमा श्रमसंस्कृतिकी रुबीलाई रास्वपापछि नेकपाको पनि समर्थन

काठमाडौं- धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुरलाई प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय