ट्यांकरको ठक्करले २ को मृत्यु « Khabarhub

ट्यांकरको ठक्करले २ को मृत्यु


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्वी नवलपरासीको डन्डामा दूध बोक्ने ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिकामा बा ३ ख ९१५८ नम्बरको ट्ंयाकरले बा २८ प २०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो।

प्रहरीका अनुसार, मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासीकै युवराज घिमिरे र पिताम्बर पाठक छन्।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १० : १२ बजे

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत