नेपाल तथा भारतीय जलश्रोत मन्त्रीबीच भेटवार्ता « Khabarhub

नेपाल तथा भारतीय जलश्रोत मन्त्रीबीच भेटवार्ता


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन तथा भारतीय जलश्रोत, नदी विकास तथा गंगा संरक्षण मन्त्री नितिन गड्करीबीच भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका मन्त्री पुनले दिल्लीमा आफ्ना भारतीय समकक्षीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा दुबै मुलुकका जलश्रोत मन्त्रीहरुबीच जलमार्गको विकास तथा जलक्षेत्र सम्बन्धी सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : ५१ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण