वर्षाले पुल्चोकमा रुख ढल्यो, प्रहरी कार्यालयमा क्षति « Khabarhub

वर्षाले पुल्चोकमा रुख ढल्यो, प्रहरी कार्यालयमा क्षति


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रातभरको वर्षापछि ललितपुरस्थित पुल्चोकस्थित सडक छेउको रुख ढलेको छ। रुख ढल्दा महानगरीय प्रहरी प्रभाग पुल्चोकको कार्यालयमा क्षति पुगेको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोक एसएसपी रवीन्द्र धानुकका अनुसार रुख ढल्ला प्रहरी कार्यालयमा समान्य क्षति भएपनि मानवीय क्षति भने भएको छैन । रुख ढलेका कारण केही समय सडक अवरुद्ध भएको थियो ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ । तराइका धेरै स्थान जलमग्न भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर लगातारको मनसुनि वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ।

देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : ५० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार