अविरल वर्षाले काभ्रेमा पहिरो, तीन घरमा क्षति « Khabarhub

अविरल वर्षाले काभ्रेमा पहिरो, तीन घरमा क्षति


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– अविरल वर्षाले काभ्रे चौरिदेउराली गाउँपालिका -४ मजुवामा पहिरो गएको छ । पहिरोले तीन घरमा क्षति पुर्याएको छ ।

पहिरोले नेकपा निकटका विद्यार्थी नेता एवं अनेरास्ववियुका पूर्व उपाध्यक्ष दीपक गौतमसहित तीन जनाको घरमा क्षति पुर्‍याएको हो ।

पहिरो झर्ने क्रम नरोकिएपछि स्थानीयले घर छोडेका छन् । “पहिरो झर्ने क्रम रोकिएको छैन” पानी परि रहेकाले उद्दारको काममा कठिन भएको छ” गौतमले भने,”बिहानको समयमा पहिरो झरेकाले मानवीय क्षति हुन पाएन ।” अहिले सम्म तीन घरमा क्षति पुगेको छ,अन्य घर पनि जोखिममा छन्,उनले भने ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : २२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना