सडकमा लेदो जम्मा भएपछि पृथ्वी राजमार्ग अवरुद्ध « Khabarhub

सडकमा लेदो जम्मा भएपछि पृथ्वी राजमार्ग अवरुद्ध


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– सडक माथिबाट खसेको पहिरो र लेदोका कारण मुग्लिन–नौबिसे (पृथ्वी राजमार्ग) अवरुद्ध भएको छ ।

चितवन र धादिङको सीमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिकै माथिबाट झरेको लेदोले सडक पुरिएपछि शुक्रबार दिउँसो १२ः३० बजेदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार अहिले डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको छ ।

लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  २ : ४७ बजे

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।