कलंकी क्षेत्रबाट बाढीमा फसेका ५० जना बढीको ‘रेक्यू’ « Khabarhub

कलंकी क्षेत्रबाट बाढीमा फसेका ५० जना बढीको ‘रेक्यू’


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षाका कारण राजधानीको कलंकी आसपासका क्षेत्रमा बाढीमा फसेका ५० जना भन्दा बढीको उद्दार गरिएको छ ।

अविरल वर्षासँगै कलंकीमा रहेको मालपोत कार्यालय, नेपाल प्रहरी र ट्राफिक प्रहरीको कार्यालय आसपास क्षेत्रबाट ५० जनाभन्दा बढीको रेक्स्यू गरिएको प्रहरीले जनाएको छ ।

कलंकी खसीबजार भएर बग्ने मनमती खोलाले सो कार्यालय आसपासका घरमा पसेको पानीको कारण अलपत्र परेका ५० बढिको रेस्क्यू गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

अलपत्र परेका उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थनाीयको सहयोगमा उद्दार गरिएको हो । उद्दार गर्दा डुङ्गाको समेत प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ७ : ३३ बजे

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसन गार्ड काेर्प्स (आईआरजीसी)ले आइतबार बिहान

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५