तपाईंको स्मार्ट लाइसेन्स आयो कि ? चेक गर्नुस् (नामावली सहित) « Khabarhub

तपाईंको स्मार्ट लाइसेन्स आयो कि ? चेक गर्नुस् (नामावली सहित)


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था विभागले  ठूलो भर्‍याङ शाखामा फारम भरेकाहरुको  विहीबारसम्म तयार भएका स्मार्ट लाइसेन्स लिन अनुरोध गरेको छ ।

सो शाखामा स्मार्ट लाइसेन्सको फारम भरेकाहरुको हालसम्म बनेको स्मार्ट लाइसेन्सको सूची सार्वजनिक गर्दै  विभागले आफ्नो नाम र लाइसेन्स नम्बर हेरेर बुझि लिन भदौ २९ गतेसम्मको समयसीमा तोकेको छ ।

लाइसेन्स प्रयोगकर्ताले फर्म भरेको लामो समयपछि स्मार्ट लाइसेन्स आएको हो । विभागले विहीबारसम्म सो शाखाका १ हजार ९ सय ६८ जनाको स्मार्ट लाइसेन्स तयार भएको जानकारी दिएको छ ।

स्मार्ट लाइसेन्स तयार भएकाहरुको सूची

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : ५० बजे

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति