व्यवसायी डा. रुप ज्योतिको न्यायका लागि मार्ग प्रशस्त गर्न ‘नाडा’को माग « Khabarhub

व्यवसायी डा. रुप ज्योतिको न्यायका लागि मार्ग प्रशस्त गर्न ‘नाडा’को माग


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योगपति तथा नाडाका पूर्व अध्यक्ष डा. रुप ज्योतिको पक्राउप्रति नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एशोसिएशनले विज्ञप्ति जारी गर्दै संस्थाका पूर्व अध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योति तथा उनकी छोरी सुरुचीलाई आर्थिक लेनदेनको विषयलाई लिएर केही दिन अघि गरिएको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

उद्योग व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवं आर्थिक कारोवारहरुमा उत्पन्न हुने विवादहरुको समाधान देवानी दायित्व अन्तर्गत साधिकार निकायबाट उपचार खोजी विवादको समाधान गर्ने बैकल्पीक मार्ग हुँदाहुँदै पनि गम्भिर प्रकृतिको कसुरमा पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने लगायतका कार्यहरु हुँदा नेपालको समग्र निजी क्षेत्र हतोत्साहित भएको एशोसिएशनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अनुसन्धान छिटो सम्पन्न गरी न्यायका लागि मार्ग प्रशस्त गरिदिन गृह प्रशासन समक्ष एशोसियशनले विज्ञप्तिमार्फत अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : १२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित