आगलागीबाट दुई लाख बराबरको क्षति « Khabarhub

आगलागीबाट दुई लाख बराबरको क्षति


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा रु दुई लाख बराबरको क्षति भएको छ ।

स्थानियवासी विनोदकुमार मण्डलको घरमा विद्युतीय चुहावट भई आगलागी हुँदा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । आगलागीबाट लत्ताकपडा, अन्नपात, भाँडावर्तन तथा नगद नष्ट भएको छ ।

आगालागीबाट विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका सीताराम यादवको घर जलेर नष्ट भएको छ । भान्सा घरमा खाना पकाउने क्रममा आगो सल्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : ५८ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको