विंगरलाई लिभरपुलमा ल्याउने तयारी « Khabarhub

विंगरलाई लिभरपुलमा ल्याउने तयारी


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्ग्लिश क्लब लिभरपुलले जापानी विंगर ताकुमी मिनामिनोलाई अनुबन्ध गर्ने तयारी थालेको छ ।

रेडबुल साल्जबर्गका विंगर मिनामिनोलाई जनवरी विन्डो ट्रान्सफरमा क्लब ल्याउने लिभरपुलले तयारी गरेको छ ।

साल्जबर्गका स्पोर्टिङ डिरेक्टर क्रिस्टोफ फ्रयून्डले लिभरपुलसँग छलफल भईरहेको बताएका छन् ।

जापानका विंगर मिनामिनोले यस सिजन २२ खेलमा ९ गोल र ११ असिस्ट गरिसकेका छन् । जसको कारण लिभरपुल मिनामिनोलाई अनुबन्ध गर्न आतुर देखिएको हो ।

२४ वर्षीय मिनामिनोले च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलको मैदानमा भएको समूह चरणको खेलमा एक गोल गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ६ : ३२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी