टाटा मोटर्सको विन्टर ब्लेसिगं योजना « Khabarhub

टाटा मोटर्सको विन्टर ब्लेसिगं योजना


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्सको नेपालका लागी एक मात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले जाडोयामको अवसरमा विन्टर ब्लेसिगं कार्यक्रमको योजना ल्याएको छ ।

नयाँ योजना अनुसार ग्राहकहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाईभ, नेक्सन, टियागो, टिगोर, एन.आर.जीलगाएतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । साथै जुन सुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ ।

उक्त कार्यक्रममा नगद छुट, डोर प्राईज, गाडि सजावटका सामानहरु, बीमा सुविधा, एक बर्षको सवारी कर, प्रत्येक गाडिको मुल्याङ्कनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगाएतका विशेष आर्कषणहरु रहेको छ ।

उक्त कार्यक्रम टाटा मोटर्सको थापाथली स्थित अत्याधुनीक सोरुमा आज देखि सुरु भई २९ गते सम्म सन्चालनमा रहनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : २२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह