दलहरुमाथि राजनीतिक व्यवहार गर्न सरकारलाई वैद्यको सुझाव « Khabarhub

दलहरुमाथि राजनीतिक व्यवहार गर्न सरकारलाई वैद्यको सुझाव


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन् ।

शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले दलहरुप्रति राजनीतिक दलकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका हुन् ।

उनले सरकारले नेत्र विक्रम चन्द(विप्लव)लाई अनावश्यक रुपमा माथि उठाएको टिप्पणी गरे । ‘कम्युनिष्ट सरकारले अर्को कम्युनिस्ट पार्टीलाई नै दमन गरेको भन्दै वैद्यले आपत्ति जनाए ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ९ : ३३ बजे

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक