प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले भोलि(आइतबार) सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले विहान ७ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ८ : १० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा