मूंगाको माला किन धारण गर्ने ? के छ महत्व ? « Khabarhub

मूंगाको माला किन धारण गर्ने ? के छ महत्व ?


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मूंगालाई सुख समृद्धिको प्रतिकको रुपमा लिइन्छ । मूंगाको माला धारण गर्नाले सुख समृद्धिका साथै धन प्राप्ती हुनेछ ।

यसबाट बिराम पनि निको हुने विश्वास छ । रोगसँग लड्ने क्षमता प्राप्त हुन्छ र नकरात्मक वा अशुभ शक्तिले दुःख दिँदैन । मूंगाको मालाले जाप पनि गर्न सकिन्छ । तर यो माला लगाउँदा केही सावधानी पनि अपनाउन जरुरी हुन्छ ।

क-कसले लगाउँन सक्छन् ?

सम्झने शक्ती कमजोर छ । बालबालिकाको पढाइ कमजोर छ । बालबालिका बोल्न मान्दैनन् । कुण्डलीमा बुद्धिको ग्रह बुध कमजोर छ, ज्ञानको ग्रह गुरु कमजोर छ भने मूंगाको माला लगाउँदा लाभ मिल्ने छ । तर माला धारण गर्नु पूर्व हनुमान मन्दिरमा पूजा अनिवार्य गर्नु होला ।

मूंगाको मालाले आत्मविश्वास बढ्ने :

  • मूंगाको मालाबाट हनुमान तथा श्रीरामको मन्त्र जाप गर्न सक्नु हुनेछ ।
  • विवाहित महिलाले मूंगाको माला धारण गरेमा उनको पतिको स्वास्थ्य राम्रो हुनेछ ।
  • यो माला धारण गरे सबै संकट टर्ने र भगवान हनुमानले हरदम परै परिवारको रक्षा गर्ने छन् ।

मूंगाको माला कहिले धारण गर्ने ?

  • तुलसीको माला मूंगाको मालासँगै रातो धागोमा बनाउन सकिन्छ ।
  • यो मालालाई मंगलबार धारण गर्नु पर्छ ।
  • माला धारण गर्नु पूर्व हनुमान, शिव र श्रीरामको पूजा गर्नु पर्दछ ।
  • मूंगाको माला लगाउनाले नराम्रो नजर लाग्दैन । सबै प्रकारको सुख प्राप्त हुनेछ ।
  • यसलाई गंगा जलले धोएर, धुप तथा दियो देखाएर मात्र धारण गर्नु पर्दछ ।
  • मूंगाको माला धारण गरेर मासु तथा मदिराको सेवन नगर्नुहोस् । यसका साथै झूठो पनि बोल्न पाउनु हुन्न ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ६ : ३९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले