‘बाहुबली’ हिरो ‘साहो’ को टिजर सार्वजनिक « Khabarhub

‘बाहुबली’ हिरो ‘साहो’ को टिजर सार्वजनिक


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – चलचित्र ‘बाहुबली’ र ‘बाहुबली २’ बाट चर्चित बनेका अभिनेता प्रभास स्टारर फिल्म ‘साहो’ को टिजर सार्वजनिक गरिएको छ । टिजरलाई टी सिरिजको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा प्रभासलाई पूर्ण एक्सन अवतारमा देख्न सकिन्छ । फिल्मको लेखन तथा निर्देशन सुजीतले गरेका हुन् । फिल्ममा प्रभासका अलावा बलिउड अभिनेत्री श्रद्धा कपूर पनि छिन् ।

त्यस्तै ज्याकी श्राफ र निल नितिन मुकेशलाई टिजरमा देखाइएको छ । धेरै दर्शकमाझ प्रतीक्षित बनेको यो फिल्म आउँदो अगस्त १५ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १२ : ३४ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन