उपचार कक्षमै चिकित्सकमाथि अभद्र व्यवहार, अस्पतालले माग्यो सुरक्षा « Khabarhub

उपचार कक्षमै चिकित्सकमाथि अभद्र व्यवहार, अस्पतालले माग्यो सुरक्षा


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको शिवराज अस्पतालमा चोटपटक लागेका बिरामीको उपचार गरिरहेका चिकित्सकमाथि हातपातको प्रयास भएको छ ।

बुधबार दिउँसो साढे  २ बजे टाउको र शरीरको विभिन्न भागमा चोटपटक लिएर उपचालको लागि आएका असर्फी यादव, किशन कुमार यादव, हीरालाल यादव, रामनिवास पासी र प्रविण यादवको उपचार भइरहेको भइरहको थियो ।

सोहि समयमा  माइनर शल्य कक्षभित्रै प्रवेश गरी शिवराज नगरपालिकका रवीदत्त मिश्र, कृष्णनगर नगरपालिकाका शिव कुमार गुप्ताले उपचारमा संलग्न चिकित्सकलाई अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरी हातपालको प्रयास गरेको अस्पतालले जनाएको छ ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा चिकित्सकमाथी अभद्र व्यवहार भएको भन्दै शिवराज अस्पतालले सुरक्षाको माग समेत गरेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ३ : ३० बजे

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय