ज्याकलिन फर्नाडिसको ‘स्वीमिङ सूट’वाला तस्वीरले मच्चायो तहल्का ! (तस्वीरहरू) « Khabarhub

ज्याकलिन फर्नाडिसको ‘स्वीमिङ सूट’वाला तस्वीरले मच्चायो तहल्का ! (तस्वीरहरू)


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिसको एक तस्वीरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । यो तस्वीरमा ज्याकलिन गुलाबी रंगको बार्बी सूटमा देखिएकी छिन् ।

यतिबेला उनी आफ्नी बहिनीसँग विदा मनाउन निस्केकी छिन् । विदा मनाउने क्रममा उनले शेयर गरेका तस्वीरले खुबै धमाका मच्चाएका छन् । उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको रोजाइमा परेपछि ज्याकलिनको चर्चा भएको छ । त्यसो त ज्याकलिन सधै हट तस्वीरमा सामाजिक सञ्जालमा छाइरहन्छिन् ।

गुलाबी रंगको सूटमा सेतो रंगले बार्बी लेखिएको छ । यो तस्वीर फ्यानले मन पराएको प्रतिक्रिया दिएका छन् । ज्याकलिनले आफ्नो फुर्सदको समय एक्लै मनाउने गर्दिनन् । उनी आफ्ना साथी या परिवारका साथ जाने गर्छिन् ।

ज्याकलिन गर्मीको समयको भरपूर फाइदा उठाएकी छिन् । हालै उनी आफ्ना बुबासँग विदाको समयमा नैनीताल गएकी थिइन् । उनी त्यहाँबाट फर्किएर बहिनीसँग घुम्न निस्केकी छिन् ।

पछिल्लो समय उनलाई फिल्म ‘रेस ३’ मा देखिएको थियो । बोल्ड ज्याकलिनका अन्य बोल्ड तस्वीर हेरौँ:

 

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  २ : १९ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन