स्वस्थ र खुसी रहन यस्तो गर्नुस् « Khabarhub

स्वस्थ र खुसी रहन यस्तो गर्नुस्


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा दीर्घ रोगका बिरामीहरु बढ्दै गएका छन् । अस्वस्थकर जीवनशैलीका कारण मानिसहरुमा मुटु, मधुमेह, क्यान्सर, डिप्रेसन लगायतका रोगका बिरामीहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

स्वस्थकर खानेकुरामा ध्यान नदिने, धेरै तनाव लिने, सुर्तीजन्य पदार्थको सेवन गर्ने बानीले मानिसहरुमा दीर्घ रोगहरु बढ्दै गएको छ । रोग लागेपछि उपचारका लागि समय र पैसा खर्च गर्नुभन्दा रोग लाग्नुअघि नै सचेत हुनुपर्ने चिकित्सकहरु बताउँछन् ।

स्वस्थ जीवनका लागि मानिसको मन खुसी हुनुपर्छ, दिमाग स्वास्थ्य हुनुपर्छ ।

कसरी रहने स्वस्थ ?

– स्वास्थ्यकर खाना खाने,

– सुर्तीजन्य पदार्थको सेवन नगर्ने,

– नियमित रुपमा शारीरिक व्यायाम तथा योगा गर्ने,

– मनलाई नियन्त्रण गर्ने,

– आफुलाई व्यस्त राख्ने,

– मनामा नकारात्मक कुराहरु नखेलाउने,

– कुनै समस्या भएमा समाधानको उपाय सोच्ने,

– रक्तचाप, तौल नियन्त्रणमा राख्ने ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  २ : ३७ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३