विद्यार्थीबाट घुस लिँदालिँदै शिक्षक पक्राउ « Khabarhub

विद्यार्थीबाट घुस लिँदालिँदै शिक्षक पक्राउ


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराहीको रझेनामा रहेको श्री माध्यमिक विद्यायका शिक्षक १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तिर्ण गराइदिने भन्दै विद्यार्थीबाट लिएको १० हजार रुपैयाँ घुससहित शिक्षक गणेश केसी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले केसीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

केसीलाई घुस लिइसकेको अवस्थामा घोराही उपमहानगरपालिका–१५ बाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  २ : ४७ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच