सामुन्द्रिक तटमा ज्याकलिनको मस्ती (फोटो फिचर) | Khabarhub Khabarhub

सामुन्द्रिक तटमा ज्याकलिनको मस्ती (फोटो फिचर)


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउडमा जमेकी अभिनेत्री ज्याकलिन फर्नान्डेजका केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

उनी केही दिन अघि आफ्नो जन्मदिन मनाउन श्रीलंका पुगेकी थिइन् । सोही अवसरमा उनले सामुद्रिक तटमा केक काटेर भरपूर रमाइलो गरिन् ।

उनले सामुद्रिक किनारामा केक मात्र काटिनन् स्वीमसुटमा बोल्ड तस्वीर पनि खिचाइन् । अहिले उनका हट तस्वीरहरु सामाजिक संजालमा भाइरल बनेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ४ : ४४ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’