पोखराको फर्निचर पसलमा लागेको आगो नियन्त्रणमा « Khabarhub

पोखराको फर्निचर पसलमा लागेको आगो नियन्त्रणमा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको एक फर्निचर पसलमा लागेको आगो नियन्त्रणमा आएको छ ।

पोखराको न्यूरोडस्थित एक फर्निचर पसलमा मंगलबार आगलागी भएको हो। आगो लागेसँँगै दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगालागीबाट फर्निचर पसलका भौतिक सामग्री जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको विरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार न्यूरोडमा रहेको नवदूर्गा फर्निचर पसलमा लागेको आगोबाट सँगैका केही पसलहरुमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ३६ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक