अजितवीर पाण्डे काठमाडौं जिल्ला क्रिकेटको अध्यक्षमा निर्वाचित | Khabarhub Khabarhub

अजितवीर पाण्डे काठमाडौं जिल्ला क्रिकेटको अध्यक्षमा निर्वाचित


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा अजितवीर पाण्डे निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न साधारणसभाले पाण्डेको अध्यक्षतामा १४ सदसीय कार्यसमित चयन गरेको छ । सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

यस्तै संघको उपाध्यक्षमा विजय कुमार शर्मा, सचिवमा बसन्त राज सत्याल, कोषाध्यक्षमा युग बस्नेत निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा हिमाल राज गिरी, मनिष ढुंगेल, अजय वीर पाण्डे,रमन श्रेष्ठ, सामसङ जंग थापा, प्रफुल्ल बैद्य, रितेभ डंगोल, महेश्वरी डंगोल, धिरेन्द्र श्रेष्ठ र विनित धन चन्द निर्वाचित भए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : ३२ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव