प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा १७ समझदारी पत्र आदानप्रदान « Khabarhub

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा १७ समझदारी पत्र आदानप्रदान


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल र चीनबीच दुई पक्षीय सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा हस्ताक्षर गरिएका सम्झौता तथा समझदारी पत्र आदान प्रदान गरिएको छ ।

यसअघि नै हस्ताक्षर भएका १७ समझदारी पत्र आज आदानप्रदान गरिएको हो ।

हस्ताक्षर भएको सम्झौता पत्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ् यीबीच आदानप्रदान भएको छ ।

त्यस्तै परराष्ट्र सचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले सम्झौतापत्र आदानप्रदान गरेका छन् ।

सम्झौतापत्र आदानप्रदान समारोह अहिले जारी छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १२ : ३० बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना