नेपाल र चीनबीच अपराधिक मामिलामा कानूनी सहकार्य गर्ने सन्धिमा हस्ताक्षर « Khabarhub

नेपाल र चीनबीच अपराधिक मामिलामा कानूनी सहकार्य गर्ने सन्धिमा हस्ताक्षर


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच अपराधिक मामिलामा द्विपक्षीय कानूनी सहायता (सहकार्य) गर्ने सन्धि भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा नेपाल र चीनबीच अपराधिक मामिलामा कानूनी सहायता उपलब्ध गराउने सन्धि भएको हो ।

यसअघि दुवै देशबीच सुपदर्गी सन्धी गर्ने विषय चर्चा रहेपनि उक्त विषय तत्कालका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  २ : ०८ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त